खै कसरी धन्यवाद दिऊँ लोडसेडिङ तिम्लाई! कुन शव्दले सम्वोधन गरूँ! राम्रो भनूँ या नराम्रो। झ्याप्प लाइट गइदिन्छ -
पढ्न लाको बेलामा, किताप बन्द गरेर नेटमा झुम्मिइन्छ! खै कहिलेकाही त यस्तो
लाग्छ लोडसेडिङले नेटप्रेमी बन्न मलजल गरेकै छ।
हुन त अरू बेलामा नचलाइने हैन, तर
लाइट नहुदा अलि ढुक्कसँग चलाइने केरे!
लाइट छैन भनेसी विशेष किमिमको फुर्ती आउनी रैछ केरे! लोडसेडिङको सदा उन्नती होस्, धन्य लोडसेडिङ!
No comments:
Post a Comment