एउटा टोपी बेच्ने मान्छे रुखको तल आराम
गर्दैथियो त्यतिखेर केहि बाँदरहरू आएर
त्यस्को टोपिहरू उठाएर लगे । ।
टेन्सन भैराख्या बेला अचानक उसलाई
आफ्नो हजुरबाले सुनाएको एउटा कथा याद
आएछ अनि उसले आफुले
लगाइराखेको टोपी झिकेर तल फ्याँकेछ
ताकि बाँदरहरूले पनि त्यसै गर्लान् भनेर्
एउटा बाँदरले रुखबाट ओर्लेर
टोपी टिप्यो अनि उसलाई जोरले थप्पड हान्दै
भन्यो
..
..
-"साले तँलाई के लाग्छ, हाम्रो बाजेले चाहि के
हामीलाई कथा सुनाउँदैनथ्यो र ?":)
No comments:
Post a Comment